व्यक्तिगत रुपमा भने धेरे खुला रहँदै आएका छन्। आफ्ना अफयेरहरुका बारेमा कुनै कुरा नलुकाएका आमिरले आफ्ना कान्छा छोरा आजाद पनि ‘सरोगेट’ मदरबाट जन्मिएका भन्ने कुरा समेत दुनियाँ सामू लुकाएनन्। यस्ता खुला व्यक्ति बारे धेरैलाई कम थाहा भएका केही जानकारीहरुः
- इण्डियन फ्रिडम फाइटर अब्दुल कलाम आजादको परिवारबाटका हुन् आमिर।
- आमिर राष्ट्रिय टेनिस च्याम्पियन हुन चाहन्थे।
- आमिर चाहिने भन्दा बढी नै आफ्नो स्मार्टफोनको प्रयोग गर्छन्। त्यसैले उनका बडिगार्ड, म्यानेजर लगायत समेत नयाँ प्रविधि प्रयोगमा माहिर छन्।
- आमिरलाई ‘सफ्ट ड्रिंग्स’को लत नै बसेको छ।
- ‘डर’ फिल्ममा राहुल मेहेराको रोल पहिले आमिर खानलाई अफर गरिएको थियो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !