CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क्यानडाले इन्जिनिएर र डिजाइनरहरु माग्यो, ग्रीनकार्ड पाउने शुबर्ण अवसर

क्यानडाले इन्जिनिएर र डिजाइनरहरु माग्यो, ग्रीनकार्ड पाउने शुबर्ण अवसर

Canadian-Immigration-Flag
क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन लिनेसमेत जनाइएको छ । आज क्यानेडिएन अध्यागमन बिभागले जारी गरेको प्रेस विज्ञप्तीअनुसार दक्ष कामदारका
लागि नयाँ आवेदन आगामी मई ४ तारिख देखि लिने भएको छ ।
नयाँ प्रणाली अन्तर्गत अनिवार्यरुपले क्यानेडिएन Credentials Evaluation Organization बाट शैक्षिक प्रमाणपत्रहरुलाई Equivalency गराउनु पर्ने र अंग्रेजी भाषाको ज्ञानमा भने IELTS (General Training) को हरेक विधामा कम्तीमा पनि ६ स्कोर (6 score) ल्याउनुपर्ने जरुरी छ । यद्यपी पास मार्क भने ६७ नै रहेका जनाइएको छ ।
“यसभन्दा अगाडीका सम्पूर्ण आवेदनहरुमा धेरै समय लागेपनि यस पटक भने एक बर्ष विभ्रै प्रोसेसिङ् गरिने छ”, क्यानेडिएन अध्यागमन मन्त्री जेसन केनीले बताए । मन्त्री केनीका अनुसार यस दक्ष जनशक्ति प्रणालीको छनौट प्रक्रिया बारेमा सम्पूर्ण विवरण मइ महिनाको ४ तारिखमा प्रकाशित गरिनेछ ।
उक्त २४ वटा व्यवशायीहरुको सूची निम्न बमोजिम रहेको छः
  • 0211 – Engineering managers
  • 1112 – Financial and investment analysts
  • 2113 – Geoscientists and oceanographers
  • 2131 – Civil engineers
  • 2132 – Mechanical engineers
  • 2134 – Chemical engineers
  • 2143 – Mining engineers
  • 2144 – Geological engineers
  • 2145 – Petroleum engineers
  • 2146 – Aerospace engineers
  • 2147 – Computer engineers (except software engineers/designers)
  • 2154 – Land surveyors
  • 2174 – Computer programmers and interactive media developers
  • 2243 – Industrial instrument technicians and mechanics
  • 2263 – Inspectors in public and environmental health and occupational health and safety
  • 3141 – Audiologists and speech-language pathologists
  • 3142 – Physiotherapists
  • 3143 – Occupational Therapists
  • 3211 – Medical laboratory technologists
  • 3212 – Medical laboratory technicians and pathologists’ assistants
  • 3214 – Respiratory therapists, clinical perfusionists and cardiopulmonary technologists
  • 3215 – Medical radiation technologists
  • 3216 – Medical sonographers
  • 3217 – Cardiology technicians and electrophysiological diagnostic technologists, n.e.c. (not elsewhere classified)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis