(एजेन्सी)–म्यागजिनको सामग्री जे जस्तो सुकै भएपनि त्यसको कभरमा भने धेरै नै ध्यान दिइएको हुन्छ । जसले नायिकाहरुको बढि सेक्सी फोटो राख्न सक्छ त्यो म्यागजिनले राम्रो व्यापार गर्ने अनुमान गरिएको हुन्छ । जुन महिनाको लागि केहि म्यागजिनका कभरहरु यहाँ प्रस्तुत गरिएका छन् ।
कल्की कोइचिलिन, कस्मोपोलिटन
परिनिति चोपडा, स्याभि
काजोल, फिल्मफेयर
कट्रिना कैफ
सझ्हा पदम्सी, म्याक्सिम इन्डिया
चित्राङ्ग्डा सिंह, हेलो इन्डिया
काजोल, हार्पर बजार
सोनम कपुर, भोग म्यागजिन
सोनम कपुर, भोग इन्डिया
दिपिका पादुकोण, मसाला
प्राची देसाई, फुड एण्ड नाइटलाइफ

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !