हालै ट्वीटरमा यस्तै २१ जनाका तस्वीर राखिएका छन्,
जहाँ निदाएका यात्रुहरुका बिचित्रको पोज देख्न सकिन्छ । बस र रेलमा यात्रा गरिरहेका यात्रुहरु निदाउँदा देखाएका अनौठा पोजहरु यहाँ पोष्ट गरिएको छ ।
ट्वीटरलाई अहिलेसम्म ७५ हजार भन्दा बढिले फलो गरिसकेका छन् । आउनुस हामी पनि हेरौं, निदाउँदा कस्तो हालतसम्म हुँदो रहेछ ।
तस्वीरः द सन, अन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !