CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पुरुषले झैँ उभिएरै पिसाब फेर्न पाउनुपर्ने भन्दै तरुनी मोडेलको तमासा

पुरुषले झैँ उभिएरै पिसाब फेर्न पाउनुपर्ने भन्दै तरुनी मोडेलको तमासा

1महिला र पुरुषको सरीरको जैविक संरचना नै फरक हुन्छ । त्यसैले महिला र पुरुषको पिसाब फेर्ने मुद्रा पनि फरक पर्छ । पुरुषले उठेरै काम सम्पन्न गर्न सक्छन् भने महिलाले मुत्रत्याग गर्न बस्नै पर्छ । तर पुरुषले जस्तै गरी म पनि उठेरै जल उत्सर्जन गर्छु भनेर महिलाले काम सुरु गरिन् भने नतिजा अलि नरमाइलो हुनसक्छ र
आफैलाई घिन लाग्नसक्छ ।
वास्तवमा प्रकृतिले दिएको यो जैविक विभेदलाई स्विकार्नुको विकल्प छैन । तर कोही महिला यस्ता रद्दी तथा जिद्दी हुँदारहेछन् उनीहरु समानताको नाममा हरेक कुरा पुरुषले जस्तै गर्न पाउनुपर्छ भन्छन् । हुँदाहुँदा ट्वाइलेटमा गएर मुत्रत्याग गर्दा पनि पुरुषले जस्तै गरी उठेरै पिसाब फेर्न पाउनुपर्ने अडान उनीहको हुँदोरहेछ ।
यस्ता जिद्दीहरुको प्रतिनिधित्व गरेकी छिन् एक जना इजरायली सुन्दरी मोडेलले । चर्चित हलिउड अभिनेता लिओनार्दो डिकार्पियोकी भुपु प्रेमिका समेत रहेकी बार राफेलीले पुरुषले पिसाब फेर्ने ट्वाइलेटमा गएर पुरुषले जस्तै गरी उभिएर पिसाब फेर्न लागेको पोज दिएर एक तस्वीर खिचाएकी छिन् अनि त्यो तस्वीर टि्वटरमा पोष्ट गरेकी छिन् । २८ वर्षे राफेलीले लेखेकी छिन, गे, लेस्वियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर सबै समान ।
समानताको उनको यो भावनालाई सम्मान गर्नैपर्छ । तर के पुरुषले जस्तै गरी उभिएर पिसाब फेर्न पाउँदैमा महिला तथा लैंगिक अल्पसंख्यकले समानताको हक प्रत्याभुत गर्न पाउँछन् त ?2

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis