लेखिदिएपछि उनले आफ्नो फेसबुकमार्फत आक्रोश पोखेकी छन्, 'आइन्दा यस्तो समाचार लेख्नुअघि किसानहरूको एकता र क्षमताबारे चेतना भया!'
विनीता पछिल्लो समय राजधानीनजिकै टोखामा दुई रोपनी जग्गामा तरकारी खेती गररिहेकी छन्। कृषि पेसा अपनाउनु आफैँमा सराहनीय काम हो तर फिल्ममा असफलता बेहोरेपछि नै उनले कुटो-कोदालो समातेकी हुन्। त्यसैले वादविवादमा उत्रनुभन्दा तरकारीकै हेरविचारमा ध्यान दिनु उनका लागि श्रेयस्कर होला। आगे विनीताकै मर्जी।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !