भेनेजुयलाको प्रहरी अनुसन्धान प्रमुख जोस ग्रेगोरियो सिएर्राल्ताले भने– ‘अधिल्लो रात स्पियर र बेर्री मेरिडा शहरबाट राजधानी काराकासतर्फ जाँदै गर्दा तिनीहरूको कार बाटोमा राखिएको कुनै तिखो वस्तुसँग ठोक्किन पुग्यो। त्यसपछि कम्तीमा दुईवटा टायर पन्चर भए।’ monicaतिनीहरूले मद्दतका लागि ४५ मिनेट प्रतीक्षा गरे। कार पन्छाइनै लाग्दा अचानक त्यहाँ आइपुगेका पाँच अज्ञात व्यक्तिले तिनीहरूलाई कार रोक्ने आदेश दिए। भागेर कारभित्र लक्न पुगेका तिनीहरूको गोली हानी हत्या गरियो। तिनीहरूकी छोरी मायाको खुट्टामा गोली लागेको छ। प्रारम्भिक प्रतिवेदनमा बेर्री आइरिस भएको बताइए तापनि तुरुन्तै बेलायती विदेश विभागले सानै उमेरमा भेनेजुयला पुगेका उनी बेलायती नागरिक भएको पुष्टि गरेको थियो। स्पियरले सन् २००५ मा मिस युनिभर्सका लागि पनि प्रतिस्पर्धा गरेकी थिइन्।
पूर्व मिस भेनेजुएलाको गोली हानी हत्या

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !