फ्लप भयो, सम्बन्धमा पनि दरार आयो। विनयबाट टाढा भइन् ऋचा। यसरी नायकसँगको सम्बन्ध अन्त्य भएपछि उनी निर्देशक निश्चल बस्नेतसँग नजिक भएको हल्ला चल्न थाल्यो। त्यसमाथि निश्चलको फिल्म टलकजंग भर्सेज टुल्केमा ऋचा अनुबन्ध भएपछि 'दालमा केही कालो छ' भन्नलाई गाह्रो भएन। भलै दुवैले यो हल्ला मात्र भएको जिकिर गररिहेका छन्। हल्ला होस् कि यथार्थ, उनीहरूले नै जानून्। तर, दुःखलाग्दो कुरा के हो भने निर्देशकसँग घनिष्ट सम्बन्ध बनाए पनि ऋचाको करिअरमा कुनै फाइदा पुगेको छैन। निश्चलबाहेक अरू कुनै निर्देशकले उनलाई पत्याएका छैनन्। साभार : नेपाल
नफापेको बिशेष सम्बन्ध

Labels:
Entertainment,
Movies,
Society

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !