skip to main |
skip to sidebar
चर्चा रीमाको सम्बन्धको
जिरो फिगरकी धनी
रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेकी छन्। तर, अहिले उनको कामभन्दा नवगायक अमिर शेखसँगको सम्बन्ध
फिल्मनगरीमा 'हटकेट' बनेको छ। साँझपख दरबारमार्गमा सँगै कफीको चुस्की लगाउने
मात्र होइन, अमिरले गाउने हरेक कन्सर्टको होस्ट रीमाले गर्दै
आएकी छन्। अमिरसँग
ज्यादा
नजिकिएकै कारण समन अधिकारीले म्युजिक
भिडियोमा उनको विकल्प खोजिसकेका छन्। समन तिनै निर्देशक हुन्, जसको नाम रीमासँग
यसअगाडि जोडिएको थियो।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !