पच्छिलो चलचित्र धुम ३ कारण आमिर खानलाई
फाइदा भएको निष्कर्ष निकालिएको छ । डिसेम्बर महिनामा गरेको सर्वे अनुसार आमिरको ५८.५ अंक , सलमान को ४२ अंक ,शाहरुखको ३७ अंक, अमिताभको ३१ अंक र सहिदको ३० अंक थियो ।
त्यसैगरि नायिका तर्फ कट्रिना कैफ ५९ अंकका साथ पहिलो स्थानमा छिन् भने ३९ अंकका साथ दिपिका दोस्रो हिट नायिका बनेकी छिन् भने यसै गरि ३६ अंकको साथ सोनाक्षी सिन्हा तेस्रो र ३५.५ अंक हासिल गरेर करिना कपुर चौथो स्थानमा छिन् ।
यो सर्वे बलिवुडका सेलेब्रेटिहरुले खेलेको फ्लिम तेही सिलसिलामा उनीहरुले पाएको चर्चा फिल्मको नतिजा अनि उनीहरुले अभिनय गरेको बिज्ञापन र मिडियामा भएको चर्चाको सोसिएल मिडियामा उपस्तिथित आधारमा गरिएको हो ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !