हुन थालेकी छन्। नजिकका सहकर्मीसँग 'कमब्याक'को मुडमा रहेको भन्दै अप्रत्यक्ष रूपमा फिल्म खेलाइदिन अनुरोध गर्न थालेकी छन्। तर, दुई सन्तानकी आमा सञ्चितालाई हिरोइन बनाउने हिम्मत अहिलेसम्म कुनै निर्देशक/निर्माताले देखाएका छैनन्। फेरि उनलाई सपोर्ट गर्ने भर लाग्दो मान्छे पनि अहिले कोही छैन। करिअरको सुरुवाततिर सुरज सुब्बा र पछि निखिलले उनलाई 'रकिमेन्ड' गर्थे। तर, अहिले सुरज उनलाई खासै वास्ता गर्दैनन् भने निखिल मुम्बईतिरै रुमलिरहेका छन्। परेन त फसाद ?
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !