मेरो मिल्ने साथी अनम जित लामाले बनाएको एमआरपी पासपोर्टमा भएको यति ठूलो गल्तीको जिम्मा कसले लिने? के
नेपालबाट लेबनानका लागि पनि पासपोर्ट बन्ने गरेको छ ? कि नेपालका कर्मचारी आफ्नो कामप्रति जिम्मेवार छैनन्? योभन्दा बढी लेख्ने कुनै कुरा देखिनँ। बरु यस प्रश्नको जवाफ यहाँहरुसँग पो छ कि!
फाराममा भने नेपाली नै भरिएको थियो।
साभार : माई संसार
Who's person to stamp that visa wrong
ReplyDeleteName anam jit lama
Nationality Nepali
Country Nepal
Passport nepal
But the question is why wrong the nationlity he give other nationlity