१. उनको ब्राः पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ । महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन् ।
२. उनको स्तनः महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन् । क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन् ।
३. हिप हेर्नुः हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन् । यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ ।
४. पेटः पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन् । उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ ।
५. काखीमुनीको रौँः यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन् ।
६. खुट्टाः पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मजा लाग्ने गर्दछ ।
७. कम्मरः महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन । साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ ।
८. रसिलो ओठः पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ । ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन् ।
९. हट लाइनः हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ ।
जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ । यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ । (एजेन्सी)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !