तीन महिनाअघि बेलायततिर बरालिएकी रेजिना उप्रेतीका बारेमा अनेकन् खबर सुनियो। 'उनले उतै एउटा एनआरएनसँग विवाह गरनि्, अब रेजिना स्वदेश फर्किन्नन्।' यस्तै यस्तै। अहिले फेरि रेजिना उप्रेतीका बारेमा अर्को खबर आएको
छ, 'रेजिना स्वदेश फर्किदै छिन्।' एनआरएनसँग बिहे गरेकै भए उनी किन र्फकन लागिन् त ? बेलायत सरकारले उनको बसाइँको कार्यक्रम छोट्याउन लगायो वा भिसा दिएन ?