"म नै सत्ता, नेता सबै हुँ, मेरो विरोध कसैले गर्छ भने त्यो दलाल हुनुपर्छ, पक्कै
त्यो गद्दार हुनुपर्छ भन्ने महारोग कम्युनिस्ट पार्टीभित्र देखियो ।"पुष्पकमल दाहाल 'प्रचण्ड’, अध्यक्ष, एकीकृत नेकपा माओवादी
कम्युनिस्टमा सर्वसत्तावादी सोच हावी भएको जिकिर गर्दै ।
नयाँ पत्रिका