CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ट्विटरमा सर्वसाधारणले भने : कतै प्रचण्ड पुत्र प्रकाश बेहोश त भएनन् ?

ट्विटरमा सर्वसाधारणले भने : कतै प्रचण्ड पुत्र प्रकाश बेहोश त भएनन् ?

काठमाडौं, फागुन १९ (नागरिक)- हृदयघात भई थाइल्याण्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा शनिबार सुधार आएको छ। सर्वसाधारणले चासोपूर्वक हेरेको यो विषय बारे सोसल मिडियामा
विभिन्न किसिमका टिप्पणीहरु भएका छन्। पारस मृत्यु हल्ला फिँजाउने प्रचण्ड पुत्र प्रकाशलाई धेरैले छेडछाड गरेका छन्।


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis