इशानी श्रेष्ठ मिस नेपाल घोषणा भएकै भोलिपल्ट रोज राणाले उनलाई फिल्ममा हिरोइन बनाउन अस्वीकार गरेको खबर आयो। आफ्नो फिल्म हिरोइनमा मार्टिन खानको माध्यमबाट मुख्य भूमिकाका लागि इशानी राणाको कार्यालय पुगेर अडिसन दिँदा फेल भएको हल्ला रोजले चलाए। एक दशकअघि नारायण पुरीको फिल्म लक्ष्मणरेखामा बाल कलाकार भइसकेकी हुन् इशानी। रोजले इशानीमा उनले हिरोइनमा हुनुपर्ने गुण भेटेनन् रे ! अब मिस नेपाल भएपछि चाहिँ भेट्छन् कि ?

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !