CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बैँस सेसन

बैँस सेसन


कलिउडमा नवप्रवेशी हिरोइनहरूको बाढी आइरहेको छ, पुराना हराइरहेका छन्। छोरी हुर्किसक्दा पनि झरना थापा भने कलिउडमा हिरोइन नै भएर टिकिरहने दाउमा छिन्। त्यसैले त उनी फिल्म हिट नभए पनि आफूलाई हिट गराउन
तल्लीन छिन्। उनले हालै मात्र नयाँ फोटो सेसन गराएकी रहिछिन्। ढल्कँदो उमेरमा उनको पोज हेरेपछि थाहा भयो, हिरोले मात्रै होइन, हिरोइनले पनि बुढेसकालसम्म हिरोइन बनिरहन पाउनुपर्छ, होइन त ?






--साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis