CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यस्ती केटीहरुसँग टाढै बस्दा राम्रो

यस्ती केटीहरुसँग टाढै बस्दा राम्रो


समस्याबाट टाढा रहन चाहनुहुन्छ भने यस्ता प्रकारका महिलाहरुसँग टाढै रहँदा राम्रो । हामी यसको कारण बताउँछौँ ।
१.तपाईंको पूर्वप्रेमिकाः
यदि तपाईंको सम्बन्ध राम्रोसँग समाप्त भएको थिएन भने उनलाई दोहोराएर भेटिरहनु राम्रो होइन किनभने तपाईंहरु दुईबिच केहि गहिरो कुरा नमिलेर नै
छुट्नुभएको थियो र त्यहि कुराले अहिले पनि समस्या नल्याउला भन्न सकिन्न त्यसैले उनलाई नभेट्दा नै राम्रो हुन्छ ।
२. तपाईंको सबैभन्दा मिल्ने साथीको बहिनीः
आफ्नो सबैभन्दा मिल्ने साथीको बहिनीसँग कुनै प्रकारको सम्बन्ध नराख्दा नै राम्रो हुन्छ । यसले तपाईंको साथीसँगको सम्बन्धमा चिसोपन ल्याउनुका साथसाथै बहिनीलाई चोट पुर्याएको अभियोगमा कुटाई खाने खतरा पनि बढ्छ ।
३. नराम्रो समाचार बनेका महिलाहरुः
1उनीसँग डेटमा जाँदा रमाइलो होला तर यसले तपाईंलाई निकै समस्याहरुमा धकेलिदिन्छ । याद राख्नुहोस्, बिरामी हुनुभन्दा सावधानी अपनाउँदा नै राम्रो हुन्छ । प्रलोभनमा नपर्नुहोस्, यसले तपाईंको बाँकि जिन्दगी नै सखाप पार्न सक्छ ।
४. साथीको पूर्वप्रेमिकाः
साथीसँगको मित्रता कायम राखिरहन चाहनुहुन्छ भने उसको पूर्वप्रेमिकासँग डेटिङमा जान बन्द गर्नुहोस् । शब्दहरु साथीहरुको समूहमा घुम्छ जुन तपाईंको प्रतिष्ठाको लागि राम्रो हुँदैन ।
(एजेन्सी)–
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis