CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फेरि ब्रेकअप ??

फेरि ब्रेकअप ??



सुषमा कार्कीले एउटा रक ब्यान्डका गायक नरेन शाहीसँग खुलमखुला प्यार गररिहँदा फिल्मी चर्चा चलेकै थियो र भनिएकै थियो, 'हेरौँ कहिलेसम्म चल्छ यो चक्कर ?' सुषमाको नरेनसँगको वर्ष दिनको प्रेममा 'ब्रेक' लाग्यो। सुषमाको दोस्रोपटकको प्रेम पनि फ्लप भयो। निर्देशक सुदर्शन थापासँग त प्रेम मात्रै सुनिएको
थियो, त्यो सकिएपछि नरेनसँग भैँसैपाटीको एउटा अपार्टमेन्टमा 'लिभिङ् टुगेदर'मा रमाइरहेकी सुषमा अब एक्ली भएकी छन्।



-- साभार नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis