(एजेन्सी)–भनिन्छ, तपाईं आफ्नो पूर्व प्रेमीसँग साथी बन्न सक्नुहुँदैन । एक समयका नामचालेका जोडिहरु अहिले साथी मात्रमा पनि सिमित छैनन्, उनीहरु अझ एकअर्काका दुश्मन भएका छन् । पहिले प्रेमी र अहिले दुश्मन भएका जोडिहरु को–को हुन् त हेरौँ हामी पनिः
सलमान खान, ऐश्वर्या राय
अमिशा पटेल, बिक्रम भट्ट
जोन अब्राहम, बिपाशा बासु
करिष्मा कपुर, अभिषेक बच्च्न
जोन अब्राहम, रिया सेन
प्रिती जिन्टा, नेस वाडिया
शिल्पा शेट्टी, अक्क्षय कुमार
करिना कपुर, साहिद कपुर
विबेक ओब्रोई,ऐश्वर्या राय
सुष्मिता सेन, रणदिप होडा
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !