CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भैंसीले जन्मायो मान्छे (फोटोसहित)

भैंसीले जन्मायो मान्छे (फोटोसहित)

buf
एजेन्सी- भैंसीले पाडो पाउँछ भन्ने सबैलाई थाहा छ । भैंसीले मान्छे पायो भन्दाचाँही पक्कै पनि तपाईलाई अचम्म लाग्न सक्छ । यस्तै भएको छ थाइल्याण्डमा ।
हेर्नुहोस् फोटो:
Buffalo gave birth babyBuffalo gave birth baby human
थाइल्याण्डमा भैंसीले पाडो पाउनुको सट्टा मान्छे जस्तै ‘बच्चा जन्माएको एक अनलाइनले जनाएको छ ।
टाउको, जिउ, हात खुट्टा सबै मान्छेको आकारमा जन्मिएको यो बच्चाको हात खुट्टा भने भैंसीकै जस्तो छ । भैंसीले पाएको बच्चाको हात खुट्टा सँगै पुच्छर पनि रहेको समाचार रातो पाटीमा  छ । भैंसीले मान्छेजस्तै बच्चा जन्माएपछि हेर्नेहरुको भीड बढेको छ भने भगवानको अवतार भन्दै पुजा गर्नेहरुको समेत कमी छैन ।


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis