CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बिक्नी कान्डपछि बदलिएकी कैटरिना

बिक्नी कान्डपछि बदलिएकी कैटरिना



एजेन्सी- बलिउड अभिनेता रणवीर कपुरसँगको बिक्नी तस्बिर सार्वजनिक भएपछि अभिनेत्री कैटरिना कैफको हालत खराब भएको थियो। स्पेनको समुन्द्री तटमा रणवीरसँगै उनको बिक्नी तस्बिर सार्वजनिक भएको थियो। त्यही कारणले उनको मुड
परिवर्तन भएको भारतीय समाचार एजेन्सीले जनाएको छ। एक समय थियो। जुन बेला कैटरिनाले मिडियुसँग कुरा गर्न 

बिक्नी कान्डपछि बदलिएकी कैटरिना
रुचाउँदैन्थिन्। मिडियाले सोधेका जवाफको उत्तर नदिइ हिँड्थिन्। माइक हुत्याएर फालिदिन्थिन्। तर यी कुराबाट उनी टाडा हुन थालेको हालैको एक घटनाले देखाएको बताइएको छ।
'बहिनीको विवाहका लागि लन्डन हिँडेका उनीसँग पत्रकारहरुको जम्काभेट भयो,' भारतीय अनलाइन समाचार अमरउजालाले लेखेका छन्, 'त्यति बेला उनले पत्रकारहरुसँग राम्रो कुरा गरिन्। उनले आफू बहिनीको विवाहका लागि लन्डन जान लागेकोसमेत बताइन्।'

ढिलै भए पनि पत्रकारहरुसँग राम्रो तरिकाले पेस हुनुपर्ने कैटरिनाले यो घटनाले बुझेकी बताइएको छ।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis