CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कामुक कान्छी

कामुक कान्छी

१६ वर्ष पुग्दा नपुग्दै हाम्रो माया जुनी-जुनीलाईमा हिरोइन बनिन्, नीता ढुंगाना। त्यसको चार वर्षअगाडि मात्र उनी अजम्बरी नातामा श्रीकृष्ण श्रेष्ठकी छोरी बनेकी थिइन्। नृत्यमा पोख्त र मधुर स्वरकी धनी नीता फिल्म क्षेत्रमा कान्छी हिरोइनको रूपमा चिनिन थालिन्। तिनै कान्छी हिरोइनमा पनि बिस्तारै बैँस चढ्न थालेको छ। नपत्याए १४ मंसिरमा रिलिज भएको उनको फिल्म उर्वशी हेरे हुन्छ। मनीष पन्थ निर्देशित यस फिल्मका अधिकांश दर्शकको एउटै प्रतिक्रिया थियो, 'कान्छी हिरोइनलाई पनि जवानीले छोएछ।' दुःखलाग्दो कुरा के भने उनको कामुकता व्यावसायिक पाटोमा काम लागेन।
साभार : नेपाल

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis