CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » काठमाडौँमा पनि सिङ्कहोल !! ल है होशियार काठमाडौँ बासी

काठमाडौँमा पनि सिङ्कहोल !! ल है होशियार काठमाडौँ बासी

Saroj-सरोज डंगोल-
पोखरा उपत्यकामा रहेको अर्मला गाविसको सिङ्कहोलबारे अहिले खुबै चर्चा छ। पोखरामा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा पनि सिङ्कहोल बनेको छ। हेर्नुस्-



Saroj2
Saroj1
यी फोटो काठमाडौँको चमतिको हो। स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्ने ठाउँको नाम हो चमति।
गत अगस्तमा करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने भएन। दुई वर्षमा बन्नुपर्ने यहाँको टाउन प्लानिङ १० वर्ष कटिसक्दा पनि केही भएको छैन। तँ काम गरे जस्तो गर, म पैसा सिद्धिए जस्तो गरौँला भनेर गरे जस्तो लाग्छ। (फोटोः Chamati, द स्याबजि गा:)
काठमाडौँको भूबनौट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवनहरु बन्दै गर्दा यहाँको जमिन पनि भासिने संभावना अध्ययनकर्ताहरुले औँल्याएका छन्।

साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis