-सरोज डंगोल-
पोखरा उपत्यकामा रहेको अर्मला गाविसको सिङ्कहोलबारे अहिले खुबै चर्चा छ।
पोखरामा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा पनि सिङ्कहोल बनेको छ।
हेर्नुस्-
यी फोटो काठमाडौँको चमतिको हो। स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्ने ठाउँको नाम हो चमति।
गत अगस्तमा करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने
भएन। दुई वर्षमा बन्नुपर्ने यहाँको टाउन प्लानिङ १० वर्ष कटिसक्दा पनि केही
भएको छैन। तँ काम गरे जस्तो गर, म पैसा सिद्धिए जस्तो गरौँला भनेर गरे
जस्तो लाग्छ। (फोटोः Chamati, द स्याबजि गा:)
काठमाडौँको भूबनौट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवनहरु
बन्दै गर्दा यहाँको जमिन पनि भासिने संभावना अध्ययनकर्ताहरुले औँल्याएका
छन्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !