CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बैबाहिक जीवनमा बाँधिए जोन अब्राहम

बैबाहिक जीवनमा बाँधिए जोन अब्राहम


john-and-priya-ruchalबलिउडका चर्चित नायक जोन अब्राहम बिबाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका प्रिया रुचालसँग बिबाह गरेको ट्विटर मार्फत जानकारी दिएका छन् । उनले ट्विटरमा नयाँ बर्ष २०१४ को शुभकामना दिदै भनेका छन्, ‘यो बर्ष तपाइहरुको जीवनमा प्रेम, गुडलक, आनन्द आओस्, सबैलाई जोन र प्रिया अब्राहमको तर्फबाट शुभकामना ।सन् २०१३ मा
जोन र प्रियाले अमेरिकाको लस एन्जेलिसमा विवाह गरेको बताइएको थियो । तर उक्त समयमा जोनले यो कुरा अस्विकार गरेका थिए ।

तर ट्विटरमा प्रियाको पछाडी अब्राहम राखेर जोनले विवाहको खबर घुमाउरो तबरबाट पुष्टी गरेका हुन् । नायिका विपशा बासुलाई छोडेपछि जोन र प्रिया नजिकिएका थिए । लाखौ यूवतीका ढुकढुकी जोनको विवाहको खबरलाई धेरैलाई खुशी बनाउन सक्छ भने केही अचम्ममा पनि पर्न सक्छन् ।


बलिउडका चर्चित नायक जोन अब्राहम बिबाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका प्रिया रुचालसँग बिबाह गरेको ट्विटर मार्फत जानकारी दिएका छन् । उनले ट्विटरमा नयाँ बर्ष २०१४ को शुभकामना दिदै भनेका छन्, ‘यो बर्ष तपाइहरुको जीवनमा प्रेम, गुडलक, आनन्द आओस्, सबैलाई जोन र प्रिया अब्राहमको तर्फबाट शुभकामना ।’john-and-priya-ruchalसन् २०१३ मा जोन र प्रियाले अमेरिकाको लस एन्जेलिसमा विवाह गरेको बताइएको थियो । तर उक्त समयमा जोनले यो कुरा अस्विकार गरेका थिए ।
तर ट्विटरमा प्रियाको पछाडी अब्राहम राखेर जोनले विवाहको खबर घुमाउरो तबरबाट पुष्टी गरेका हुन् । नायिका विपशा बासुलाई छोडेपछि जोन र प्रिया नजिकिएका थिए । लाखौ यूवतीका ढुकढुकी जोनको विवाहको खबरलाई धेरैलाई खुशी बनाउन सक्छ भने केही अचम्ममा पनि पर्न सक्छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/01/151549/#sthash.wu7KXjmi.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis