CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सिंगल दीपाश्री

सिंगल दीपाश्री

दीपाश्री निरौलासँग अहिले नाम र दाम दुवै छ। हास्य टेलिफिल्म तीतो सत्यले दिएको सफलतामा फिल्म ६ एकान ६ ले अझ इँटा थपिदिएको छ। यस फिल्ममा उनको लगानी मात्र थिएन, सहनिर्देशन पनि थियो। सोही कारण उनले छिट्टै ठूलो पर्दाको फिल्म सोलो निर्देशन गरे अचम्म नमाने हुन्छ।


करअिरमा उचाइ चुमिरहेकी दीपाको व्यक्तिगत जीवनमा भने चमक छाउन सकेको छैन। उमेरले दुई बीस नाघिसक्दा पनि घरजम गर्ने सुरसार छैन। नेपाली परम्परा अनुसार सिउँदोमा सिन्दुर नभरुन्जेल नारीको जीवन पूर्ण भएको मानिँदैन। यो कुरा दीपालाई पनि थाहा होला। तर, के कुराले उनको विवाहलाई छेक्यो ? कौतूहलको विषय बनेको छ। कसैले सोधिहाले कि हाँसेरै टार्छिन्, कि ठट्यौलो उत्तर दिन्छिन्। तर, यसरी जिस्कँदा-जिस्कँदै बूढीकन्या भइएला भनेर सम्झाइदिने को होला ? लौ न दीपकजी, अरूले नभए पनि तपाईंले सम्झाइदिनुपर्‍यो।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis