CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सेक्सी सुरविना

सेक्सी सुरविना



करिब चार महिनाअघि रििलज भएको फिल्म झेलीकी हिरोइन हुन्, सुरविना कार्की। झेलीको प्रोमोमा समावेश केही भल्गर दृश्य र 'सेक्सी बूढा फोकटमा पानी त पाइँदैन, फ्रिमा कार्यक्रम...' भन्ने संवादले उनलाई धेरै चर्चा दिलायो। हट फोटोसुट पनि चर्चाको अर्को कारण बन्यो तर दर्शकलाई हलसम्म तान्न उनको जवानी मात्र पर्याप्त भएन। कथानक र प्रस्तुति कमजोर भएका कारण फिल्म सुपरफ्लप भयो। उनको अभिनयको प्रशंसा गर्ने कोही भेटिएन। त्यसयता छायाँमा परेकी सुरविनाको दोस्रो फिल्म नाइके १३ भदौमा रििलज हुँदै छ। तर,
उनले यो फिल्मबाट चर्चा पाउने देखिँदैन। किनभने, निर्माण पक्षले उनलाई भन्दा अभिनेता आर्यन सिग्देललाई धेरै महत्त्व दिएको छ। आर्यन पहिलोपटक एक्सन भूमिकामा देखिएकाले पनि फिल्म प्रतीक्षित बनेको छ। तर पनि सुरविनालाई चिन्ता छैन। उनी त 'आर्यनसँग फिल्म खेलेँ' भनेर फुर्ती लाउनमै व्यस्त रहेको उनका नजिकका साथीहरू बताउँछन्।
साभार : ईकान्तिपुर
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis