CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?

पासपोर्ट शाखाको लापरवाहीको हद, नेपालीलाई बनाइदियो विदेशी, के नेपालले लेबनानीको पासपोर्ट बनाउँछ?

aman1-सूर्यराज गिरी/नेदरल्याण्डस-
मेरो मिल्ने साथी अनम जित लामाले बनाएको एमआरपी पासपोर्टमा भएको यति ठूलो गल्तीको जिम्मा कसले लिने? के
नेपालबाट लेबनानका लागि पनि पासपोर्ट बन्ने गरेको छ ? कि नेपालका कर्मचारी आफ्नो कामप्रति जिम्मेवार छैनन्? योभन्दा बढी लेख्ने कुनै कुरा देखिनँ। बरु यस प्रश्नको जवाफ यहाँहरुसँग पो छ कि!
anam_form
फाराममा भने नेपाली नै भरिएको थियो।
साभार : माई संसार 
Share this article :

1 comment:

  1. Who's person to stamp that visa wrong
    Name anam jit lama
    Nationality Nepali
    Country Nepal
    Passport nepal

    But the question is why wrong the nationlity he give other nationlity

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis