CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » छि छि , दशैंको बेला यस्तो पो खुवाउँदै रैछ , पापी भाते ब्यापारी ले

छि छि , दशैंको बेला यस्तो पो खुवाउँदै रैछ , पापी भाते ब्यापारी ले

Picture2
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो। 


Picture1
यो दही भण्डार गर्ने ठाउँको दृश्य। दहीको माथि देखिएको कालो कालो चिज मुसाको लिड हो।
Picture3
भुजिया फ्याक्ट्रीमा पिनट तथा भुजिया नाम राखेर आकर्षक प्याकमा आउने भित्र यस्ता कुहिएका बदाम राखिन्छन्।
Picture4

मिठाइ बनाउने फोहर ठाउँ।
Picture5

त्यही मिठाइ कारखानाको बेच्ने ठाउँ भने सफा छ।
Picture6
नपाकेका केरा रसायन राखेर यसरी पहेँलो बनाएर बेचिन्छ-
Picture7
Picture8
Picture9
Picture10
यी फोटोहरु कृषि सचिव जयमुकुन्द खनालको अध्यक्षतामा आज भएको कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभागले देखाएको हो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा (ताली सचिव क्या त) पनि उपस्थित थिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खाद्य तथा दाना पदार्थको गुणस्तर कायम गर्न विभिन्न काम गर्दै आएको छ। बजार अनुगमन, निरीक्षण गरी गुणस्तरहीन खाद्य एवम् दाना पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने काम यही विभागको हो। आफूले गर्दै आएको कामका केही झलक देखाउने क्रममा सचिवहरु उपस्थित कार्यक्रममा यी फोटो देखाइएका हुन्।
समयमा काम फत्ते नगरे वा ढिला गरे क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू भएको बारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो। बडापत्र हेर्न यहाँ क्लिक गर्नुस्।
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis