CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » भाइरल भयो ड्रोनले खिचेको पहिलो पोर्न भिडियो !

भाइरल भयो ड्रोनले खिचेको पहिलो पोर्न भिडियो !

dron movie
एजेन्सी ।  नेपाल सरकार पोर्न साइटहरुलाई पुर्ण रुपले बन्द गर्ने योजनामा काम गरिरहेको छ भने अर्को तर्फ पोर्न  भिडियो बनाउने एक निर्माता कम्पनिले ड्रोनको सहयोगमा पहिलो पटक पोर्न फिल्म बनाएको छ । ड्रोनवाट खिचिएको संसारकै पहिलो पोर्न भिडियो सोशल मीडियामा भाइरल भएको छ । तर, यसलाई बनाउने निर्माता-निर्देशकका अनुसार यो एक आर्ट प्रोजेक्ट भन्दा ठुलो काम हो । करिब तीन मिनेटको यो भिडियोमा ड्रोनलाई सुन्दर पहाड र समुन्द्रमा प्रयोग गरिएको छ साथै केहि टाढा एक नग्न जोडि देखाइएको छ।

‘डेली बीस्ट’ का अनुसार, पोर्न भीडियोका को-क्रिएटर ब्रेन्डन लगान्केले भने, ‘हामीले पोर्न भीडियो बनाएका हौ, कुनै लडाई गरेका होइनौ । हामीलाई यस बिषयमा धेरै गम्भिर हुन आवश्यक छैन । हामीले केहि  संसारका सबै भन्दा राम्रा चिजहरुको बारेमा सोच्यौ, त्यसमध्ये हाम्रो सेक्स पनि पर्दछ ।’
लगान्केका अनुसार, ‘भिडियोमा हामी सुन्दर गोरा मानिसहरु राख्न चाहेनौ । हामी यि भिडियोमा केहि मिश्रण चाहन्थ्यौ। हामीले 
dron movie
अलग-अलग रंग वा उमेरका मानिसहरु राख्न चाह्यौ । हामी यसलाई वास्तविक सेक्स बनाउन चाहन्थ्यौ यसैले तपाई यस भिडियोका केहि दृश्यमा एक बुजुर्ग महिला, एक बुजुर्ग व्यक्तिमा लिप्त भएको देख्नुहुनेछ । सेक्स गर्ने प्रक्रियामा  ठुलो शरिर हुन सक्दैन । यस भिडियोलाई वास्तविक बनाउनुनै हाम्रो उद्देश्य थियो।’
यस भिडियोको निर्माण क्यालिफोर्निया स्थित कम्पनी ‘घोस्ट+काउ फिल्म्स’ ले गरेको हो ।
साभार : हाम्रो कुरा 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis