CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यसरी आकर्षित हुन्छन् पुरुषसँग महिला

यसरी आकर्षित हुन्छन् पुरुषसँग महिला

कतिपय पुरुषहरुलाई लाग्छ महिलाहरुलाई आकर्षित गर्न कठिन छ तर  महिलाका विषयमा स–साना कुराहरू विचार गर्न सके उनीहरूलाई सहजै आकर्षित गर्न सकिन्छ । महिलालाई आकर्षित गर्न यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । 
–सकेसम्म आफ्नो जन्मदिन, वार्षिकी जस्ता समयका अगाडि नै केही तयारी गर्ने राख्ने गरे उनीहरू खुसी हन्छन् । यसले पुरूषले आफूलाई ख्याल गरेको उनीहरुले बुझ्ने गर्छन् । 
– महिलाहरूलाई राम्रो देखिने र राम्रा लुगा लगाएर हिड्नबाट नरोक्ने उनीहरूलाई कुनै अन्य केटाले हेरे पनि त्यसलाई लिएर नराम्रो नसोच्ने गरे महिलाहरू खुसी हुन्छन् । 
– महिलाहरू जुन पुरूषबाट आफू सुरक्षित भएको र नजिक भएको मान्छन् ती पुरूषसँग नजिकिन्छन् । 
–महिलाहरू सकेसम्म पुरूषले मेसेज पठाउने, फोन गर्ने, फूल तथा चकलेट दिने, डेटिङ लैजाने जस्ता कार्य गरे पुरूषप्रति आकर्षित हुन्छन् । 
–महिलाहरू सकेसम्म धेरै कुरा गर्न चाहन्छन्, तर महिलाहरूले आफ्नो समस्या पुरूषबाट सहजै समाधान हुन्छन् भन्ने सोच भने राख्दैनन् । जब पुरूषले आफ्नो कुरा सुन्छन् तब उनीहरूलाई आनन्द लाग्ने गर्छ ।
 – महिलासँग राखेको वाचा पुरा गर्ने । महिलालाई भनेको कुराहरू पुरा गरिदिने, समयमा भेट्न पुग्ने जस्ता कार्यले पनि महिला पुरूषप्रति आकर्षित हुन्छन् ।
 –महिलाहरू प्राय खाना सँगै खाने, रमाइलो गर्ने, सपनाका कुराहरू गर्ने जस्ता कार्यबाट निकै आकर्षित हुन्छन् ।
 –महिलाहरू पनि खेलकुद मन पराउँछन् उनीहरूको बारेमा जानकारी लिएर उनीहरुलाई मन परेको खेलमा आफू पनि सहभागी हुने गरे नजिकिन्छन् ।
 –महिलालाई होच्याएको र तल देखाउन खोजेको कत्ति पनि मन पराउँदैनन् । 

साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis