महिलामा यौनको धेरै चाहना कुन बेला हुन्छ ?
महिलाहरूमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ ? जर्मर्नीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरू महिनावारी भएको पाँचौंदेखि सातौं दिनसम्म सर्वाधिक यौनचाहना राख्छन्। युनिभर्सिटी अफ बेम्बर्गका अनुसन्धाकर्ताहरू १ हजार युवा-युवतीमा गरिएको सर्वेक्षणपछि उक्त निष्कर्षमा पुगेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ। महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ। यो समयमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यौनसम्पर्कको इच्छा तीव्र भएको हो। सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनआनन्दको चाहना राख्ने गरेको बताए। उनीहरूका अनुसार, त्यो बेला पाइने यौनआनन्द अन्य दिनको दाँजोमा निकै सुखद तथा आनन्ददायक हुन्छ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete