तल लेखिएको ५ स्टेपको तरिका अनुसार आफ्नो प्रोफाईल सेटिङ गरिहाल्नोस् र झण्झट मुक्त हुनुहोस् ।
१. कम्प्युटरमा तपाईको फेसबुक पेज खोलेर ताला (लक) को चिन्ह भएको ठाउँमा क्लिक गर्नुहोस् ।
२. त्यसको पुछारमा See more settings लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस् ।
३. त्यस पछि आउने स्क्रीनको बाया पट्टी Timeline and Tagging लेखेको ठाउँमा क्लिक गर्नुहोस् ।
५. Edit मा क्लिक गरेपछि एउटा फोटो आउछ, त्यसको माथिपट्टी Disabled लेखेको पाउनु हुनेछ, त्यसमा क्लिक गरेर Enabled बनाउनु होस् र माथिपट्टी दायाँ कुनामा Close क्लिक गर्नुहोस् ।
यती गरिसकेपछि तपाईलाई जसले जे ट्याग गरेपनि सिधै तपाईको वालमा आउदैन, तपाईले View Activity Log मा गएर स्वीकृत गरेपछि मात्र त्यो तपाईको वालमा आउछ ।
माथिका बिधी प्रयोग गरी स्पामको झण्झटवाट मुक्त हुनुहोस् ।
सोम खनाल
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !