फोनमा कुरा गर्दै केटा – तिम्रो boyfriend छ?
केटी – छ , तिमी को बोलेको ?
केटा – म तेरो दाइ … पख घर आएर धुलाई गर्छु ।
….अर्को फोन कल … केटा – तिम्रो
boyfriend छ?
केटी – छैन छैन, को बोलेको? केटा – साले म तेरो boyfriend बोलेको । तैले मेरो मुटु तोडिस । केटी – ए डारलिंग, तिमी पो । मैले त तिमीलाई मेरो दाइ भनठानेको । सरि आइ लभ यु । केटा – म तेरो दाइ नै हो बादरनी. आज घर त पुग्न दे ।