- एसेल्सी को ढोका राजेश हमालको हात ले बनाको भ र फलामे द्वार (आइरन गेट) भन्ने गरेको हो |
- गुगलले खोजेको कुरा फेला पार्न सकेन भने राजेश दाइलाई सोध्छ रे |
- एक पटक राजेश दाइले चेक साइन गरे … ब्यांक नै बाउन्स भए छ |
- क्लोनिंग को शुरुवात राजेशदाइले गरेको रे – मान्छेलाई फोटोकपी मेसिनमा हालेर हुबहु अर्को मान्छे निकालेर !
- नेपालमा दुइटा धरहरा छन – एउटा सुन्धारामा, अर्को राजेश दाइ आफैं !
- ठुल्ठुला कुरा गर्ने लाई भन्ने डाइलग "हो हो तैँ ठूलो, तैँ राजेश हमाल, तैँ जान्ने, तैँ बुझ्ने, तैँ हनुमान, तेरै पुच्छर लामो"
- राजेश हमाल घण्टाघर भन्दानि जेठो हो ठुल्दाई भएको ले घण्टाघर लाइ "भाइ" भन्छन रे
- राजेशदाइले त पानी हालेर बाइक कुदाउने भएर पानी को हाहाकार भएको | पेट्रोलले चै कुल्ला गर्ने गरेको भएर पेट्रोलको मुल्य बढ्या रे |
- राजेश दाइको फलामको हात सुटिङको क्रममा हल्का खोस्रिएपछि जब वेल्डिङ गर्नुपर्यो, तबदेखि नेपालमा लोडसेडिङ सुरु भा’को रे !
- सानो छँदा राजेश दाइले मकैको खोया तह-तह पारेर घर बनाउने खेल खेलेका थिए, कालान्तरमा त्यो खोयाको घर अहिलेको धरहरा बन्यो ।
- एक पटक राजेश दाइले सुन्दरिजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गर्नु भाथ्यो रे, तेही भएर ऐले काठमाडौँको पानि मा iron बेसी छ रे!
Contributers from Twitter- @rajeshhamaljoke, @dhaiba, @WebJSunil, @rabndra , @Lohsirk, @poozaaree,
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !