आखिर सैलुनमा त्यस्तो कुनै चिज हुँदैन र त हामीलाई रमाइलो लाग्छ भने यदि त्यहाँ कुनै बेग्लै सुन्दर चिज हुँदो हो त कस्तो हुँदोहो ? सायद यहीँ कुराको जवाफ दिनेगरी अस्टि्रयामा एउटा बेजोडको कपाल काट्ने सैलुन खुलेको छ जहाँ कुनै दह्रा हातवाला पुरुषले टाउको बटार्दिर्नेछैन । टपलेस सुन्दरीहरुले कोमल हातले र्स्पर्श गर्दै पुरुष मित्रहरुको दाह्री कपाल मिलाइदिनेछन् ।
यो सैलुनकी मालिकनी बोजटिक भेसिलेबस्कीले सैलुनमा ४ जना सुन्दरी महिला कर्मचारी राखेकी छिन् । ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् ।
यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ । लामो समयसम्म पालो कुरेरै भएपनि तन्नेरीहरु टपलेस युवतीको र्स्पर्श र दर्शनका लागि लालायित भैरहेका छन् । त्यसैले यो सैलुनको व्यापार मालामाल छ । यहाँ कपाल काट्न धेरै दिनअघि नै नाम लेखाएर बुकिङ गर्नुपर्छ ।
पुरुष ग्राहकले टपलेस युवतीहरु हेर्ने र खुरुखुरु टाउको झुकाएर कपाल काट्न दिनुको विकल्प छैन । अरु केही प्रयत्न गरेमा सिधै निकाला गरिन्छ त्यहाँबाट ।
साभार -- अन लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !