CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » राजेश हमाल चाहिं यो बारेमा किनभए मौन ??

राजेश हमाल चाहिं यो बारेमा किनभए मौन ??



धरानको सौन्दर्य प्रतियोगितामा मधु (बीचमा)
धरानमा भएको मेघा मोडल २००२ कन्टेस्टकी फस्ट रनरअप मधु भट्टराई (हे. तस्वीर) यो साता एकाएक अभिनेता राजेश हमालकी प्रेमिकाको रूपमा चर्चित भइन्। विराटनगरकी मधुले २००४ मा भएको लक्स व्युटिस्टार नामक सौन्दर्य
प्रतियोगिताको क्रममा आफूभन्दा २२ वर्ष जेठा राजेशसँग व्यक्तिगत चिनजानको मौका पाएकी थिइन्। मोडलिङमा जम्ने क्रममा उनले साइबरसंसारडटकमका लागि फोटो सेसन र केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। आफू ७ वर्षदेखि प्रेममा परेको र चाँडै विवाह गर्ने बताउँदै आएका राजेशको प्रेमिका बारेको उत्सुकता अब सकिएको छ, यद्यपि यसबारे उनले कुनै प्रतिक्रिया जनाएका छैनन्। 
- अनुशील , हिमाल साप्ताहिक 



Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis