अहिलेको पटकभने यी प्लेब्वाई गर्लले नांगिने मामिलामा अहिलेसम्मको सबै रेकर्ड तोडेकी छिन्, आगामी चलचित्र ‘कामसूत्र थ्रीडि’ को सुटिङ्गका दौरान २२ घण्टाको लागि नाङ्गै बसेर ।
सल्ट्रि साइरेन नाम दिइएको सेर्लिन चोपडाले आफ्नो पूरै शरिरलाई
रंगाउनको लागि नांगिएकी थिइन् ।
‘सर्लिनले फिल्मी दुनियामा पाइला टेकिसकेका कारण सुपर व्यवसायिक हुनु स्वभाविक नै हो त्यसैले उनलाई २२ घण्टाको लागि नाङ्गै बस्नुपर्दा कुनै आपत्ति भएन’, श्रोतले जानकारी दियो ।