CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » उपचारपछि झमक फेरी साहित्य लेखनमा

उपचारपछि झमक फेरी साहित्य लेखनमा

काठमाडौं,फागुन २६–मस्तिष्क पक्षघातबाट पिडित साहित्यकार झमक घिमिरेले लामो समयको उपचार पछि फेरी साहित्य लेखनलाई निरन्तरता दिन सुरु गर्नुभएको छ ।
उपचारबाट फर्केपछि घिमिरेले ‘रात र भूत–प्रेतको सन्त्रास’ निबन्ध संग्रहको पाण्डुलीपी तयार तयार पार्नुभएको छ ।
धनकुटा नगरपालिका वडा नम्वर तीनमा रहेको आफ्नै घरमा रहेकी साहित्यकार
घिमिरेलाई सेरेब्राल पाल्सी नामक जन्मजात मष्तिष्क पक्षघातले स्वास्थ्यमा जटिलता थपिएपछि गत भदौमा उपचारका लागि काठमाण्डौं ल्याईएकोे थियो ।
साहित्यकार घिमिरेलाई चिकित्सकहरुले आजीवन औषधी सेवन गरिरहनु पर्ने सल्लाह दिएको घिमिरेको परिवारले जनाएको छ । 
घिमिरेले देब्र खुट्टाको साहारामा लेखेकोे आत्मकथा जीवन काँडाकि फूल नामक साहित्यीक कृतिले गत बर्षको मदन पुरकार हात पारेको थियो । - अन्लाईन ग्रेट वे 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis