अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य
सचिव तीर्थमान शाक्य थिए।
एकल परिवार कि संयुक्त परिवार रुचाउनु हुन्छ भन्ने शाक्यको फाइनल प्रश्नको जवाफमा संयुक्त परिवारबारे दरिलो तर्क दिई उनले उपाधि हात पारेकी हुन्।
मिस वर्ल्ड नेपाल २०१३ इशानी श्रेष्ठ
फर्स्ट रनर अप रोजिशा शाही ठकुरी
सेकेन्ड रनर अप श्रीतिमा शाह
--mysansar
