फेसबुकमा साथी बनाउने मन छ? त्यसो हो भने अब साथी बनाउन मन लागेकालाई फ्रेण्ड रिक्वेस्ट पठाइरहनु पर्दैन। मात्र सँगै बसेर मज्जाले बियर खाए पुग्छ। बियर पिउनुअघि बियरको गिलास चस गरे पुग्छ। गिलास ठोक्ने बित्तिकै तपाइँ त्यो रंगिलो मित्रसँग फेसबुकमा साथी बनिहाल्नुहुनेछ। हो ब्राजिलमा यस्तो बियर पिउने कप बड्डी कपको
आविष्कार भएको छ जसले सँगै बसेर सुरुमा कप ठोक्काएर बियर पिउने पियक्कडहरूलाई सिधै फेसबुके साथी बनाइदिनेछ।
बडवाइजर कम्पनीले बनाएको उक्त चमत्कारी कपमा कम्प्यटर चिप्स राखिएको छ। कपको पिँधमा राखिएको उक्त सेन्सरको नाम बम्प सेन्सर हो। त्यो सँगै क्यू आर कोड पनि राखिएको हुन्छ जसले बन्डवाइजर एप्लिकेसनमा काम गर्छ र तपाइँको कपलाई कपधारीको फेसबुक अकाउण्टसँग जोदिदिन्छ। जब यो कपमा बियर पिइरहेका हरूले एक अर्कामा कप जुधाउँछन् तब उनीहरूको फेसबुक अकाउण्टमा एकअर्काको फ्रेण्ड रिक्वेस्ट आफै गैहाल्छ।
पियक्कडहरूलाई बियरको मज्जासँगै सामाजिक संजालको माध्यमबाट पिउनेहरूको सर्कलमा रम्नका लागि यो फेसबुके कप निकै उपयोगी हुने ठानिएको छ। स्मरण्ँ रहोस् यसअघि पनि खानपान सम्बन्धी विभिन्न खाले एप्लिकेसन तथा उपकरण्ँ आएका थिए। ह्यापिल्याब्स कम्पनीहरूले बढी छिटो खाएमा मोबाइल फोनमा तरंग पठाएर कम खान सन्देश दिने उपकरण्ँ बनाएको थियो भने बेलायतमा एक कम्पनीले खानासँगै संगित सुन्न मिल्ने चम्चा बनाएको थियो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !