पार्नुहुँदैन।
अन्तर राखौं ः करियर तथा व्यक्तिगत जीवनमा सन्तुलन राख्न सर्वप्रथम आफ्नो काम र साथीबीच अन्तर राख्नुपर्छ। घरमा परिवारलाई कसरी सम्हाल्ने र कार्यालयमा बोसलाई कसरी प्रभावित गर्ने भन्ने कुरा भने जान्नुपर्छ।
साथीसँग सहयोग मागौं ः वैवाहिक जीवनमा एक-अर्काको सहयोग सधैं अपरिहार्य हुन्छ। आवश्यक परेको अवस्थामा एक-अर्कासँग सहयोग लिने बानी विकसित गरौं।
स्पष्टीकरण ः कारणवश कार्यालयको काम घरमा गर्नुपर्ने अवस्था आउँछ। त्यसैले साथीको समर्थन लिन राम्रोसँग सम्झाउनुपर्छ। काम गरिरहेको अवस्थामा पनि छोटो ब्रेक लिएर परिवारसँग रमाइलो गर्न सकिन्छ।
व्युटी टिप्स - दाद हटाउने ५ उपाय
- केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ।
- काँचो आलुको रस सेवन गर्दा पनि दाद हराउँछ।
- हरेक तीन दिनको अन्तरमा सुत्नुअघि बेसारको लेप लगाउनुपर्छ।
- अनारको पात पिसेर लगाउन सकिन्छ।
- दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ।
वास्तु टिप्स
- अनावश्यक सामग्रीहरू घरको दक्षिण पश्चिम भागमा राख्नुपर्छ। अन्य स्थानमा भारी समान राख्नु बास्तुका अनुसार अशुभ मानिन्छ।
- घरको उत्तर पूर्वी भाग खाली हुनु राम्रो मानिन्छ।
- शयन कक्षको पलंग दक्षिण दिशामा राख्नुपर्छ। सुतेका बेला आफ्नो शीर दक्षिण र खुट्टा उत्तर दिशामा हुनु राम्रो हुन्छ।
- घरको पूजा स्थल उत्तर पूर्व दिशामा हुनुपर्छ।
दाम्पत्य जीवन - श्रीमतीलाई खुसी बनाउन
- आफूलाई फुर्सद भएका बेला अनुकूलता मिलाएर उनलाई कुनै स्थानको भ्रमणमा लान सकिन्छ। छुट्टीमा घर-परिवारसँग धेरै भन्दा धेरै समय बिताउनु राम्रो हुन्छ।
- कुनै विशेष अवसरबिना पनि उपहार दिएर आफ्नो सम्बन्धमा मजबुत बनाउन सकिन्छ।
- श्रीमतीका साथीहरूप्रति पनि सम्मानजनक व्यवहार गरौं।
- कहिलेकाहीं श्रीमतीलाई डिनरमा लानुपर्छ।
- श्रीमतीका अगाडि केही रोमान्टिक हुनुपर्छ।
ट्राभल्स टिप्स - विदेश भ्रमणसम्बन्धी ५ टिप्स
२. राम्रो फुटवेयर खरिद गर्नुपर्छ, ताकि घुमफिर गर्दा आफूलाई कुनै समस्या वा दुःख नहोस्। यात्राका क्रममा स्पोट्र्स सुज उपयुक्त हुन्छ।
३. पि|m वाइफाइ कनेक्सनका लागि स्टारवक्स जस्ता कफी सप वा स्थानीय पर्यटन कार्यालय जान सकिन्छ। त्यस्तो साइटका बारेमा जानकारी लिन सकिन्छ, जुन यात्राका दौरान उपयोगी हुनसक्छ।
४. अन्तर्राष्ट्रिय मोबाइल अपरेटर्सको रोमिङ प्लान्सका बारेमा जानकारी राख्नुपर्छ। अन्धो भएर आफ्नो नियमित अपरेटरको रोमिङ प्लानमा विश्वास नगरौं।
५. विदेशी पैसा साट्ने क्रममा खुद्रा वा सिक्का बढी लिनुपर्छ।
सेक्स टिप्स - सेक्स टोय प्रयोग गर्नुअघि
- राम्रो एवं व्रान्डेड सेक्स टोय प्रयोग गर्नुपर्छ।
- सेक्स टोय आफ्नो बेडरुममा लानु अघि सँगै दिइएको निर्देशक ध्यानपूर्वक पढौं।
- प्रयोग गरिसकेपछि सेक्स टोयलाई सफा गर्न बिर्सनु हँुदैन।
- एउटै सेक्स टोय दुई जनाले प्रयोग गर्नु हुँदैन।
मन अशान्त हुने पाँच कारण
२. चिन्ता
३. मानसिक विकार
४ निर्धनता
५ प्रतिकूल वातावरण।
साभार ; साप्तहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !