अब अन्लाईन बाटै हरेक देश सङ्ग तुलना गरेर संबिधान बनाउन सकिने भएको छ| गूगल ले हालै एउटा साईट सार्बजनिक गरेको छ जस अनुसार संबिधान रहेको देश र संबिधानको प्रत्यक बुंदा बुंदा केलाएर आफ्नो देश अनुकुल संबिधान बनाउन सकिन्छ .. हेर्नुस साईट https://www.constituteproject.org/#/


0 Comment:
Speak up your mind
Tell us what you're thinking... !