कथामा बन्छ।' त्यही मेसोमा उभिएका थिए, निर्देशक महेन्द्र बुढाथोकी। हिरोइनको कथा समेटेर फिल्म बनाएपछि मज्जाले कमाइन्छ भन्ने सोचमा रहेका बुढाथोकी अहिले चिन्तित छन्। कारण, उनले आश गरेको फिल्म स्टारले सोलो रििलज पाउँदा पनि व्यापार गर्न सकेन। त्यसो त नायिका सुमिना घिमिरेले पनि राम्रै आश गरेकी थिइन्, उक्त फिल्मबाट। तर, सोचेजस्तो भएन। भन्दै थिइन्, "कुन फिल्म कसरी हिट हुन्छ भन्ने कसैलाई थाहा नहुने रहेछ।"
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !