CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ट्राफिक चुनावमा, म्यादी सडकमा अनि परिणामः जाम

ट्राफिक चुनावमा, म्यादी सडकमा अनि परिणामः जाम


आज काठमाडौँमा दिनभर किन भयो सडक जाम ? कारण हेर्नुस् 


jamबिहानदेखि सुरु भएको काठमाडौँका विभिन्न चोकको जाम 
साँझ ढलिसक्दा पनि कायम थियो। अधिकांश ठाउँमा लेन 
मिच्न खोज्दा जाम
भएको देखिन्थ्यो। त्यसको व्यवस्थापन
गर्न म्यादीहरु असफल भएका देखिन्थे। 
उपत्यकाका मुख्य मुख्य चोकहरुमा सवारी साधनको चाप। 
नयाँबानेश्वर, कोटेश्वर,बालकुमारी, माइतीघर, थापाथली, त्रिपुरेश्वर, 
टेकु, भोटेबहाल, कालीमाटी, पुतलीसडक, सिंहदरबार लगाएतका 
चोकहरुमा सवारी साधनको चाप। त्यस्तै केशरमहल, सोह्रखुट्टे, 
कुपन्डोलमा पनि सवारी साधनको चाप। रिङ्गरोडका मुख्य चोकहरु 
गौशला, मित्रपार्क, चावहिल, माछापोखरी, बालाजु, कोटेश्वर, 
सातदोबाटो,बल्खु लगायतका चोकहरुमा पनि सवारी साधनको 
केही चाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

काठमाडौँमा कूल गाडी
    ३ लाख १५ हजार

एक ट्राफिकको भागमा
     १ हजार ५० वटा 

उपत्यकामा कूल ट्राफिक
      १ हजार १ सय

चुनावी सुरक्षाका लागि 
      ७ सय ५० खटिए

सडकमा खटाइयो म्यादी
           २५ जना
र, देख्नुभयो परिणाम....

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis