गरेनन्। अन्ततः उनले आफ्नै चेला दीपकराज गिरीलाई लगानी गर्न लगाए र आफूले निर्देशन गरे। दीपकको लगानीमा दिनेशले एउटा फिल्म तयार पारेका छन्, ६ एकान ६। यो फिल्ममा दीपकसहित नेपालका चर्चित ६ जना हास्य कलाकारले एकसाथ अभिनय गरेका छन्। एउटा सार्वजनिक कार्यक्रममा कसैले उनलाई सोधिदियो, 'त्यति चर्चित कलाकारलाई एकसाथ काम गराउन धेरै गाह्रो भयो होला होइन ?' फुर्ती लगाउन दिनेशलाई ठूलो मौका मिलिहाल्यो। हत्तपत्त भनिहाले, 'हो नि, सबै आफूलाई सुपरस्टार ठान्ने तर पनि मैले आफूले भनेजस्तो काम गराएको छु। फिल्म बबाल बनेको छ।' उनको यो धाकमा कतिको दम छ ? २६ पुसपछि थाहा होला। साभार : नेपाल
गफाडी दिनेशको धाकमा कतिको दम छ ? २६ पुसपछि थाहा होला।

Labels:
Entertainment,
Movies,
Society

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !