उदय भएपछि झरनालाई निर्देशक/निर्माताले नपत्याएको भन्न आइतबार कुर्नुपर्दैन। तर, उनको फुर्ती भने अलि फरक छ। फिल्म नपाएर होइन कि मन नपरेरचाहिँ नखेलेकी रे ! भन्छिन्, "अफर त धेरै आइरहेको छ। तर, स्क्रिप्ट मन नपरेकाले काम नगरेकी हुँ।" राम्रो स्क्रिप्ट कुर्दाकुर्दै अनुहारमा चाउरी पर्न लागिसक्यो भनेर उनलाई कसले सम्झाइदिने ? साभार : नेपाल
नपाएको कि नखेलेको ?

Labels:
Entertainment,
Movies

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !