CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन

दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन

दिनहुँ दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर अमेरिकामा केहि समय अघि  गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको बजार अनुसन्धान कम्पनीले गरेको सर्वेक्षण अनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ । सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम
राम्रोसँग गर्ने गरेको पाइयो । महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह कुरा बताएका थिए ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis