
भनियो मात्र, सोधभर्ना दिएन् । ‘काम गर्दा
छोराको साउदीमा मृत्यु भयो, इन्सुरेन्स कम्पनीबाट बिमाको रकम लिएँ तर कर
काटेर दियो,’ महाभारा-४ झापाका उदयप्रसाद थापाका बुवा नौला सिंहले भने
‘सरकारले कर फिर्ता हुन्छ भनेपनि पाइएन् ।’
उनले आफ्नी बुहारी नैनाकलालाई लिएर छोराको
जीवन बिमा बापतको रकम लिन काठमाण्डौं धाए । ‘ बोडका सरहरुले पछि फोन गर्नु
भन्नुभएको छ, आएपछि दिन्छौ भन्नुभयो ।’ नैनकलाले भनिन् ।
मृतकको परिवारले कर कट्टी भएको २५ हजार ६ सय २५ रुपैयाँको दाबी गर्दै बोर्डमा निवेदन दिएको खबर कान्तिपुर दैनिकमा छ ।
सरकारले आफ्नै प्रतिबद्धता विपरीत एक बर्षअघिदेखि मृतकको विमा, शव र किरिया खर्च रकमबाट ५ प्रतिशत आयकर कटाउँदै आएको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !